You are currently viewing भर्ना खुल्यो ! भर्ना खुल्यो !!

भर्ना खुल्यो ! भर्ना खुल्यो !!

विविध कारणले पढाई छोडेकाहरूको लागि सुवर्ण अवसर

कक्षा ५, ६, ७ र ८ फेलभएका हरुका लागि कक्षा ८ मा, कक्षा ९, १० र SLC फेल भएका हरुका लागि कक्षा १० मा

कक्षा समय: बिहान र दिउसो

होस्टेलको पनि सुविधा छ

यस स्कुलबाट कक्षा ८ पास गरेपछि सिधै कक्षा १० पढ्न पाईने

गृहणी, जागिरे तथा सबै उमेरका मानिसहरूको लागि पढ्ने ठाउँ

घरमै वसेर पनि अध्ययन गरी परीक्षा दिन पनी पाईने

पोखरा नमुना बैकल्पिक विद्यालय

न्यूरोड, पोखरा

9856080441 9846030441